काठमाडौँ– असार २१ गते मुलुकको पूर्वी र मध्य क्षेत्रमा बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बाँकी भूभागमा आंशिक बदली हुने र अपराह्नपछि बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, असार २२ गते देशैभरी मौसम बदली भई पूर्वी तथा मध्य भागका
Complete Reading

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको तेस्रो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आज बस्ने भएको छ। पार्टीका महासचिव विष्णु पौडेलका अनुसार पार्टी स्थायी समितिको बिहीबार बस्ने बैठकको तयारीका लागि ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो । बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्नेछ। नौ सदस्यीय नेकपा सचिवालयको
Complete Reading

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनसन बसिरहेका डाक्टर गोविन्द केसीलाई भेट्न तीन जना सांसदलाई जुम्ला पठाउने भएको छ। मेडिकल शिक्षा अध्यादेशलाई जस्ताको तस्तै संसदमा लैजान माग गर्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कभर्ड हलमा डाक्टर केसी शनिबारदेखि अनसन बसिरहेका छन्। उनका मागमा समर्थन जनाउन जुम्ला जाने र संसदमा चिकित्सा शिक्षा अध्यादेशको पक्षमा आवाज उठाउने निर्णय
Complete Reading

रूपन्देहीको तिलोत्तमा नगरपालिकाकाका प्रमुख वासुदेव घिमिरेले पाँँच वर्षसम्मको पारिश्रमिक विद्यार्थीलाई दिने भएका छन्। घिमिरेले आफूले पाउने मासिक ३५ हजार रूपैया सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई दिने घोषणा गरेका हुन्। मंगलबार सकिएको नगरसभामा उनले वार्षिक ४ लाख २० हजार रूपैयाँ नगरपालिकाभित्रका ४४ सामुदायिक विद्यालयका एक/एक जना विद्यार्थीलाई दिने बताए।  घिमिरेले पाँच वर्षमा २१ लाख रूपैयाँ पारश्रमिक
Complete Reading

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकबाट पारित भई पेश हुन आएका तीन विधेयकको आज प्रमाणीकरण गरेकी छन्। संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक २०७५, संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो
Complete Reading

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले अगाडि बढाउन खोजिरहेको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन्। संसदमा समय लिएर बोल्दै भट्टराईले डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे ध्यान पुर्‍याउन समेत सरकारलाई आग्रह गरे। ‘शिक्षा र स्वास्थ्य भनेको कहिल्यै पनि मुनाफाको विषय हुन सक्दैन’, भट्टराईले भने, ‘चिकित्सा शिक्षा विधेयकको मस्यौदा प्रतिगिगमनकारी प्रकारको छ।यसले शिक्षा स्वास्थ्य क्षेत्रलाई मुनाफाको
Complete Reading