माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गैरकानूनी : सर्वोच्च अदालत

माइतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णय कानूनविपरीत भएको भन्दै त्यसलाई कार्यान्वयन नगर्न यसअघि दिएको आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएको छ। एकपटक घोषणा गरेको निषेधित क्षेत्र २ महिनासम्म मात्र लागू हुने कानूनी व्यवस्था रहेकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश नभएसम्मका लागि माइतीघर लगायतलाई निषेधित क्षेत्र घोषणा गर्नु कानूनको प्रतिकूल भएको सर्वोच्च
Complete Reading

सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को बैठकले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा वार्ता समिति गठन गरेको हो। समितिमा गृहमन्त्रालयका सह सचिव र स्वास्थ्य मन्त्रालयका एक सह सचिव सदस्य रहनेछन्। बैठकपछि सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारको निर्णय जानकारी गराउँदा समेत व्यङ्ग गरे। ‘बहुचर्चित अनसनमा वार्ता टोली गठन छ’, बास्कोटाले भने,
Complete Reading

भक्तपुर, गोलमढीको घर भुइँचालो गएकै क्षणदेखि झुकेको झुक्यै छ। त्यसयता टहरामा बस्दै आएका ७५ वर्षीय विष्णुभक्त सिजाख्वलाई बुधबार राति अर्को बज्रपात पर्यो।   बिहीबार दिउँसो हामी पुग्दा खोला उसैगरी उर्लिएको थिएन, तर बास उजाडिएको थियो। टहराको भुइँ धान रोप्न ठीक्क खेतजस्तो देखिन्थ्यो। विष्णुभक्तले कतै कतै इँटाले छोपेर भुस छर्किन भ्याइसकेका रहेछन्। त्यहाँ टेक्नेबित्तिकै कुनाकाप्चाबाट हिलो
Complete Reading

काठमाडौँ । लगातारको वर्षाले उपत्यकाको काठमाडौँ र भक्तपुरका विभिन्न स्थान डुबानमा परेको छ । वर्षाका कारण माटोको ढिस्को खस्दा तीन जनाको मृत्युसमेत भएको छ । महानगरीय प्रहरी परिसय भक्तपुरका एसपी हिमालय श्रेष्ठले दिएको जानकारी अनुसार चाँगुनारायण–७ मा माटोको ढिस्को खस्दा तीन जनाको मृत्यु भएको छ । जसमा हिरा लामा ७० वर्ष, पानमाया लामा र २
Complete Reading

प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी–थानकोट, चाबहिल–बौद्ध– जोरपाटी सडक तत्काल सुधार गर्न निर्देशन दिएका छन्। बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलको क्रममा उनले उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी यथाशीघ्र पुर्न भनेका छन्। उनले देशभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउन समेत निर्देशन दिएका हुन्। कलंकी–थानकोट, चाबहिल–बौद्ध– जोरपाटी सडकको अवस्था र
Complete Reading

अचेल सपनीमा पनि आउन छोड्यौ तिमी । सायद कसैको सपना बनेर बाचिरहेकी छौ कि ? वा कसैलाई सपना देखाएर ? थाहा थिएन, मलाई टाढा गएपछि सबै कुरा टाढिन्छन् भन्ने । तिम्रो मन यति कठोर होला भन्ने मैले सोचेको नै थिइनँ । तर के गर्नु अक्सर जिन्दगीमा नसोचेको भइदिन्छ । नचाहेको भइदिन्छ । चाहनु मेरो भुल
Complete Reading

सेयर बजार परिसूचक ऐतिहासिक महत्त्वको बिन्दु नजिकमा आएको छ । नेप्से दोस्रो चक्रको क्रममा १५ भदौ ०६५ मा कायम गरेको सर्वाधिक उच्च बिन्दु ११७५ नजिक आइपुगेको हो । कारोबारको अन्तिम दिन बिहीबार नेप्से ११९८ बिन्दुमा ओर्लिएर बजार बन्द भएको छ । अघिल्लो उच्च बिन्दुले घट्दै गरेको बजारमा टेवाका रुपमा काम गर्ने प्राविधिक विश्लेषणको मान्यता छ 
Complete Reading

रसियामा जारी २१ औं संस्करणको विश्वकप प्रतियोगितामा प्रिक्वार्टर फाइनलका खेलहरू सकिएका छन्। मंगलबार राति भएका दुई खेलमा स्विडेन र इंग्ल्याण्ड विजयी भएसँगै  क्वार्टर फाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो। क्वार्टर फाइनलका खेलहरू शुक्रबारबाट सुरू हुनेछन्। पहिलो खेल १९९८ को विश्वविजेता फ्रान्स र दुई पटक उपाधि उचालेको उरूग्वेबीच हुँदैछ। प्रि क्वार्टर फाइनलमा २ पटकको विश्वविजेता
Complete Reading

सन्दीप लामिछानेले क्यानडामा जारी ग्लोबल क्यानेडियन लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन्। सोमबार राति भएको खेलमा भेनकोभर नाइट्ससँगको खेलमा उनको टिम १८ रनले पराजित भए पनि सन्दीपले प्रदर्शनमा भने सुधारेका छन्। मोन्ट्रेलले लगातार तेस्रो हार बेहोरेको खेलमा सन्दिपले ४ ओभर बलिङ गर्दै १ मेडनसहित १ विकेट लिएर १९ रन खर्चिए। भेनकोभरले दिएको १६७ रनको लक्ष्य पछ्याएको
Complete Reading

नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता आयोजना हुने भएको छ । नेपालका विभिन्न मौलिक खेलको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित प्रगतिवादी युवा समाज नेपालको आयोजना रहने प्रतियोगिता आगामी साउन ११ र १२ गते हुनेछ । काठमाडौंको बसुन्धारा स्थित चन्द्रविन्दु स्कुलमा हुने उक्त बाघचाल प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न जिल्लाका स्कुल तथा कलेजका साथै व्यक्तिगत सहभागिता रहनेछ
Complete Reading

Create Account



Log In Your Account