एप्पल १० खर्ब डलरको संसारकै पहिलो सार्वजनिक कम्पनी

प्रविधि क्षेत्रका ‘आइकन’ स्टिभ जब्सले ४२ वर्षअघि स्थापना गरेको एप्पल १० खर्ब डलर मूल्य छुने संसारकै पहिलो सार्वजनिक कम्पनी बनेको छ। बैंक अफ अमेरिका, डिज्ने, टोयोटोलगायत धेरै ठूल्ठूला कम्पनी गाभ्दा पनि यो मूल्य बराबर हुँदैन। यसअघि सन् २००७ मा चीन, सांघाइको ऊर्जा कम्पनी पेट्रो चाइनालाई विश्वकै पहिलो १० खर्ब डलरको कम्पनी मानिएको थियो। तर उक्त
Complete Reading

प्रदेश नं. ६ अन्तर्ग सल्यानको एउटा नगरपालिकामा मेयर र उपमेयर बिचको विवाद छताछुल्ल भएको छ। उनीहरू एक अर्काबिरूद्ध सार्वजनिक रूपमै भ्रष्टचार गरेको आरोप प्रत्यारोपमा उत्रिएका छन्। बजेट प्रस्तुत गर्ने प्रक्रियामै नपुगेर मेयर र उपमेयर आपसमा हिलो छ्यापा–छयाप गर्न व्यस्त हुँदा  सल्यानको वनगाड कुपिण्डे नगरबासी अन्यौंलमा परेका छन्। न्याय निसाफ दिने स्थानीय सरकार नै सार्वजनिक रूपमा आरोप
Complete Reading

चिकित्सा शिक्षा सुधारको माग राखेर २२ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा उत्रिएका नागरिकहरूले राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेका छन्। शनिबार दिउँसो माइतीघरबाट बानेश्वरसम्म बेलुन जुलुस गरेका उनीहरूले ‘ध्यान उनको कुर्सीमा समाजवाद बिक्यो मार्सीमा, सरकारलाई संक्रमण अस्पतालमा आक्रमण, एक दुई तीन चार हामी मान्ने छैनौं हार, अनसन २२ औं दिन जनता मार्ने कति दिन, केसी एक्ला
Complete Reading

माइतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णय कानूनविपरीत भएको भन्दै त्यसलाई कार्यान्वयन नगर्न यसअघि दिएको आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएको छ। एकपटक घोषणा गरेको निषेधित क्षेत्र २ महिनासम्म मात्र लागू हुने कानूनी व्यवस्था रहेकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश नभएसम्मका लागि माइतीघर लगायतलाई निषेधित क्षेत्र घोषणा गर्नु कानूनको प्रतिकूल भएको सर्वोच्च
Complete Reading

सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को बैठकले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा वार्ता समिति गठन गरेको हो। समितिमा गृहमन्त्रालयका सह सचिव र स्वास्थ्य मन्त्रालयका एक सह सचिव सदस्य रहनेछन्। बैठकपछि सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारको निर्णय जानकारी गराउँदा समेत व्यङ्ग गरे। ‘बहुचर्चित अनसनमा वार्ता टोली गठन छ’, बास्कोटाले भने,
Complete Reading

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing! Please follow and like us:

Create Account



Log In Your Account