तीस वर्षको प्रयासपछि नेपाललाई ऐतिहासिक सफलता

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा एक रनले पराजित गर्दै इतिहास रच्न सफल भएको हो। नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछएको नेदरल्यान्ड्सलाई ५० ओभरमा  अलआउट गर्दै २
Complete Reading

ब्राजिलियन स्टार नेयमार क्लबको नयाँ सिजन तयारीका लागि चीन भ्रमणमा निस्केका छन्। नेयमार सम्मिलित पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शनिबार चीनको सेन्जेनमा मोनाकोसँग च्याम्पियन्स ट्रफीको लागि खेल्नेछ। च्याम्पियन्स ट्रफीका लागि नेयमार पनि टिमसँगै हुने भएका हुन्। विश्वकपपछि छुट्टीमा रहेका नेयमारको लागि फ्रेब्रुवरीपछि शनिबार पहिलो खेल खेल्न लागेका हुन्। यसअघि मार्सेलविरुद्धको खेलमा घाइते भएका नेइमार करिब
Complete Reading

नेपालले पहिलो एक दिवसीय खेलमा नेदरल्याण्डसँग ५५ रनले पराजित भएको छ। नेदरल्याण्डले दिएको १९० रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा अलआउट हुँदै १३४ रनमा समेटिएपछि नेपालले डेब्यू खेलमै पराजय व्यहोरेको हो। राम्रा ब्याट्मेनहरू ब्याटिङ नचल्दा नेपाल पराजित हुन पुगेको हो। उत्कृष्ट सुरूवात गर्दै पहिलो विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले ५८ रनको साझेदारी
Complete Reading

ब्राजिलका स्टार स्ट्राइकर नेयमारले विश्वकपपछि आफू नयाँ मान्छे बन्न चाहेको बताएका छन्। रसिया विश्वकपमा उनको  प्रदर्शन र व्यवहारलाई लिएर भएको आलोचनाको जवाफका लागि नेयमारले जिलेटको विज्ञापनलाई प्रयोग गरेका छन्। सो भिडियो विज्ञापनमा उनले रसिया विश्वकपमा आफूलाई फल हान्दा बढाइचढाइ गरेको स्वीकारेका छन् भने फेरि नयाँ मान्छे बन्न चाहेको बताएका छन्। सन् २०१८को विश्वकपमा नेयमार र
Complete Reading

रसियामा जारी २१ औं संस्करणको विश्वकप प्रतियोगितामा प्रिक्वार्टर फाइनलका खेलहरू सकिएका छन्। मंगलबार राति भएका दुई खेलमा स्विडेन र इंग्ल्याण्ड विजयी भएसँगै  क्वार्टर फाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो। क्वार्टर फाइनलका खेलहरू शुक्रबारबाट सुरू हुनेछन्। पहिलो खेल १९९८ को विश्वविजेता फ्रान्स र दुई पटक उपाधि उचालेको उरूग्वेबीच हुँदैछ। प्रि क्वार्टर फाइनलमा २ पटकको विश्वविजेता
Complete Reading

सन्दीप लामिछानेले क्यानडामा जारी ग्लोबल क्यानेडियन लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन्। सोमबार राति भएको खेलमा भेनकोभर नाइट्ससँगको खेलमा उनको टिम १८ रनले पराजित भए पनि सन्दीपले प्रदर्शनमा भने सुधारेका छन्। मोन्ट्रेलले लगातार तेस्रो हार बेहोरेको खेलमा सन्दिपले ४ ओभर बलिङ गर्दै १ मेडनसहित १ विकेट लिएर १९ रन खर्चिए। भेनकोभरले दिएको १६७ रनको लक्ष्य पछ्याएको
Complete Reading

नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता आयोजना हुने भएको छ । नेपालका विभिन्न मौलिक खेलको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित प्रगतिवादी युवा समाज नेपालको आयोजना रहने प्रतियोगिता आगामी साउन ११ र १२ गते हुनेछ । काठमाडौंको बसुन्धारा स्थित चन्द्रविन्दु स्कुलमा हुने उक्त बाघचाल प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न जिल्लाका स्कुल तथा कलेजका साथै व्यक्तिगत सहभागिता रहनेछ
Complete Reading

लोकेश राहुल र कुलदिप यादवको उत्कृष्ट प्रदर्शनमा भारतले इंल्याण्डलाई ८ विकेटले हराएको छ। इंग्ल्यान्डविरुद्धको पहिलो टी- ट्वान्टी क्रिकेटमा सहज जित निकाल्ने क्रममा म्यानचेस्टरमा इंग्ल्यान्डले दिएको १६० रनको लक्ष्य भारतले १८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो। भारतको जितमा लोकेश राहुलले नटआउट १०१ रनको योगदान दिए। यस्तै रोहित शर्माले ३२ रन जोड्दा कप्तान विराट कोहली
Complete Reading

इन्जुरी टाइममा कोलम्बियाले बराबरी गोल फ्रकाएपछि अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको खेलमा  इङ्ल्याण्ड ४-३ ले विजयी भएको छ। टाइब्रेकर कोलम्बियाले २ पेनाल्टी मिस गरेको थियो। जीतका लागि इङ्ग्ल्याण्डले अन्तिम पेनाल्टीसम्म कुर्नु परेको थियो। पेनाल्टी मार्फत इङ्ल्याण्डले विश्वकप इतिहासमा जीत हात पारेको यो पहिलो अवसर हो।   क्वाटरफाइनलमा उसले स्वीडेनको सामना गर्नेछ। मंगलबार अबेर राती सम्पन्न
Complete Reading

Create Account



Log In Your Account