बलात्कार गरी मारिएकी छोरीको १४ महिनापछि दाहसंस्कार

admin

Author Posts

स्वयम्भुस्थित डल्लु बस्तीमा बस्दै आएकी सन्तोषीले छोरीको बलात्कारपछि हत्या भएको १४ महिना पछि दाहसंस्कार गरेकी छन्। बलात्कार गरेर मार्नेलाई कैद सजाय नभएसम्म दाहसंस्कार नगर्ने अडान लिएकी थिइन्। छोरीलाई बलात्कार पछि हत्या गर्ने विश्वाराम रनपैलीलाई जिल्ला अदालत काठमाडौंले झण्डै २ महिनाअघि सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। फैसला सुनाएको २ महिनासम्म पनि विभिन्न कारणले छोरीको दाहसंस्कार गर्न
Complete Reading

प्रधानमन्त्री पत्नी राधिका शाक्यसँग बुधवार बेलुकी ६ बजेपछि बालुवाटारमा भेट्न समय लिएको थिएँ। पाँच बजेपछि सिमसिम पानी पर्न थाल्यो। बालुवाटारको दुई नम्बर गेटमा पुगुञ्जेल मैले लगाएका कपडा छिपछिप भिजेका थिए। दोस्रो गेट नाघ्ने बेलासम्म पानी दर्किन सुरु भइसकेको थियो। त्यहाँ सुरक्षा जाँच पार गरेर प्रधानमन्त्री निवासको दोस्रो तला पुगुञ्जेल मैले शरीरभित्रै पानीले छोएको अनुभव गरिसकेको
Complete Reading

जाजरकोट सदरमुकाम खलंगा नजिक पहिरोमा पुरिएर आइतबार ९ जनाको मृत्यु भयो। यसअघि साउन २ गते गोरखाको सहिद लखन गाउँपालिका-६, अँधेरीमा पनि तीन जनाको ज्यान गयो। बाढी-पहिरोमा परेर मृत्यु हुनेको संख्या दिनहुँजसो बढिरहेका बेला यससम्बन्धी अध्ययन, अनुसन्धान गर्ने निकाय भने सरकारले विघटन गरेको छ। ललितपुर, पुल्चोकमा रहेको जल उत्पन्न प्रकोप नियन्त्रण विभाग साउन १ देखि खारेज
Complete Reading

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा एक रनले पराजित गर्दै इतिहास रच्न सफल भएको हो। नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछएको नेदरल्यान्ड्सलाई ५० ओभरमा  अलआउट गर्दै २
Complete Reading

चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा फेरी नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी परिरहेकोे छ। पहिरो पन्छाउने काम सुरू भएकाले सडक खुल्न केही घण्टा लाग्ने स्थानीय ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए। राति परेको वर्षाका कारण
Complete Reading

प्रविधि क्षेत्रका ‘आइकन’ स्टिभ जब्सले ४२ वर्षअघि स्थापना गरेको एप्पल १० खर्ब डलर मूल्य छुने संसारकै पहिलो सार्वजनिक कम्पनी बनेको छ। बैंक अफ अमेरिका, डिज्ने, टोयोटोलगायत धेरै ठूल्ठूला कम्पनी गाभ्दा पनि यो मूल्य बराबर हुँदैन। यसअघि सन् २००७ मा चीन, सांघाइको ऊर्जा कम्पनी पेट्रो चाइनालाई विश्वकै पहिलो १० खर्ब डलरको कम्पनी मानिएको थियो। तर उक्त
Complete Reading

केही दिनअघि घरमा आएकी एक आफन्तले मेरी छोरीलाई केहीबेर काखमा लिइन्, चुप्पा खाइन् र अन्तिममा मलाई दिँदै भनिन्, ‘किन चिन्ता गरेकी नि, यो छोरी होइन, छोरो हो छोरो,  छोरा र छोरी उस्तै त हो नि।’ केही बेरअघि मेरो छोरीलाई माया गरेको देखेर मख्ख परेकी मलाई उनको यो भनाईले अचानक  झनक्क रिस उठ्यो, जवाफ पनि आइसकेको
Complete Reading

गोपाल पराजुली, दीपकराज जोशी, सत्यराज गुरूङ र अमरराज पौडेल नेपाल ल क्याम्पसमा सँगै पढ्थे। विद्यार्थी जीवनमै पराजुली र जोशी राजनीतिमा सक्रिय थिए। पढाइ खासै राम्रो थिएन। गुरुङ र पौडेल भने पढाइमा तेज थिए। २०३६ सालमा स्नातक सकियो। राम्ररी पढ्नेहरू लोकसेवा परीक्षा तयारीमा लागे। ल क्याम्पसमै पढाउन पनि थाले। पराजुली र जोशी भने वकालतमा छिरे। जोशी
Complete Reading

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्ण सत्तापक्ष र प्रतिपक्षको चेपुवामा परेका छन्। ज्येष्ठ सदस्यको हैसियतमा समितिको अध्यक्षता गरिरहेका कर्णलाई उक्त विषय बैठकमा निर्णयार्थ पेस गर्न सत्तापक्षले दबाब दिइरहेका छन्। अर्कातर्फ प्रतिपक्षी कांग्रेसले उक्त विषय निर्णयार्थ अघि नबढाउन दबाब दिएको छ। कर्णको दल राजपा र कांग्रेस
Complete Reading

ब्राजिलियन स्टार नेयमार क्लबको नयाँ सिजन तयारीका लागि चीन भ्रमणमा निस्केका छन्। नेयमार सम्मिलित पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शनिबार चीनको सेन्जेनमा मोनाकोसँग च्याम्पियन्स ट्रफीको लागि खेल्नेछ। च्याम्पियन्स ट्रफीका लागि नेयमार पनि टिमसँगै हुने भएका हुन्। विश्वकपपछि छुट्टीमा रहेका नेयमारको लागि फ्रेब्रुवरीपछि शनिबार पहिलो खेल खेल्न लागेका हुन्। यसअघि मार्सेलविरुद्धको खेलमा घाइते भएका नेइमार करिब
Complete Reading

Create Account



Log In Your Account